एकै वर्षमा आठ करोड ५६ लाख राजस्व उठ्यो, आठ सय फरार पक्राउ
nepalnews.com · Tue Aug 04 16:03:19 GMT 2026

विराटनगर। मोरङ प्रहरीले एकै वर्षमा आठ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै फरार आठ सय जनालाई पक्राउ गरेको छ।
यो तथ्यांक गत वर्षको तुलनामा बढेको हो। राजस्व संकलन र प्रशासनिक सुधारमा मोरङ प्रहरीले रेकर्ड कायम गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)