गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच बुधबार फेरि छलफल हुने
ekantipur.com · Tue Aug 04 15:59:06 GMT 2026

गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच बुधबार फेरि छलफल हुने
सुनसरीको कप्तानगञ्जमा भएको झडपमा रविन्द्र मेहतालाई गोली लागेको थियो । उपचारका क्रममा मंगलबार काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा उनको निधन भएको थियो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)