नेपाल प्रहरीलाई समर्पित ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को विशेष ट्रिब्युट एपिसोड
nagariknews.nagariknetwork.com · Mon Jun 08 05:56:21 GMT 2026

लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को सिजन-२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड–६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड रहने भएको छ।
कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीका अनुसार जेन-जी आन्दोलनपछिका विभिन्न घटनाक्रमले नेपाल प्रहरीको मनोबलमा परेको प्रभाव ख्याल गर्दै प्रहरी कर्मचारीहरूको आत्मविश्वास र मनोबल उच्च बनाउने उद्देश्यले यो विशेष एपिसोड तयार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)