उत्तर कोरियाले नियुक्त गर्यो नयाँ रक्षामन्त्री
ratopati.com · Mon Aug 31 05:20:26 GMT 2026

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले देशको उच्च सैन्य नेतृत्वमा फेरबदल गरेका छन् । उनले किम सङ गीलाई नयाँ रक्षामन्त्री नियुक्त गरेका छन् ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार किम सङ गी यसअघि सेनाको राजनीतिक ब्युरोका निर्देशक थिए । उनलाई नो क्वाङ चोलको ठाउँमा रक्षामन्त्री बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)