पारा टेनिसका रामबहादुर तामाङले एसियाड खेल्ने
ekantipur.com · Tue Aug 04 16:26:42 GMT 2026
पारा टेनिसका रामबहादुर तामाङले एसियाड खेल्ने
पारा एसियाली खेलकुदको ह्विलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुन लागेको हो । पारा एसियाली खेलकुद जापानको आइची नागोयामा १८ अक्टोबरदेखि हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)