बजारमा ग्यासको हाहाकार, तर अभाव नभएको दाबी गर्दैछ निगम
lokaantar.com

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको दाबी गरेको छ । तर अहिले ग्यास नपाइको भन्दै उपभोक्ता भने तनावमा छन् ।
निगमका प्रवक्ताद्वारा आज जारी प्रेस विज्ञप्तिमा असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ । हाल दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा ग्यास अभाव भएको भन्ने समाचार तथा जनगुनासोप्रति निगमको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)