कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैन : शेखर कोइराला
baahrakhari.com · Sun Mar 02 17:22:48 GMT 2025

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् । आइतबार रूपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कतिपयले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको स्पष्ट पारे । कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे । उनले कहिलेकाहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)