मधेश सरकारको समीकरणबारे गुण्डुमा ओली-यादव छलफल
nepalpress.com · Tue Aug 04 16:43:55 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा छलफल भएको छ।
स्रोतका अनुसार संघीय स्तरमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य टुटेपछि मधेश प्रदेशमा नयाँ सरकार गठनको सम्भावनाबारे दुई नेताबीच कुराकानी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)