रामबहादुरलाई वाइल्ड कार्ड
nepalnews.com · Tue Aug 04 16:46:37 GMT 2026
काठमाडौँ। ह्विलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाएका छन्।
राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्विलचेयर टेनिस संघका अध्यक्ष विकास थापाले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)