[अर्काइभ] जब वामदेव प्रमुख विपक्षी दलको नेता बने...
ekantipur.com · Tue Aug 04 16:48:02 GMT 2026

[अर्काइभ] जब वामदेव प्रमुख विपक्षी दलको नेता बने...
प्रतिनिधिसभामा राखेको अविश्वास प्रस्तावमाथि छलफल नै हुन नपाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएका थिए । राजीनामा लगत्तै एमाले र सद्भावना पार्टीसहितको समर्थनमा १३५ जना सांसदको समर्थनमा राजाले पुनः कोइरालालाई नै प्रधानमन्त्री नियुक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)