मध्यपहाडी लोकमार्गको घुर्मी–खुर्कोट रुटमा यात्रा नगर्न प्रहरीको आग्रह
ekantipur.com · Tue Aug 04 16:54:17 GMT 2026

मध्यपहाडी लोकमार्गको घुर्मी–खुर्कोट रुटमा यात्रा नगर्न प्रहरीको आग्रह
बसले कारलाई ठक्कर दिँदा ३ जना बेपत्ता भएकोमा उनीहरूको खोजी र उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरिएकाले अवस्था सहज नभइन्जेलसम्म उक्त सडक खण्डमा यात्रा नगर्न आग्रह गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)