नाकाबाट हिमालसम्मै लागुऔषधको जालो, जोखिममा कर्णालीका युवा
ekantipur.com · Tue Aug 04 17:04:04 GMT 2026

नाकाबाट हिमालसम्मै लागुऔषधको जालो, जोखिममा कर्णालीका युवा
नाकाबाट भित्रिने ब्राउनसुगरसँगै चिकित्सकीय औषधिको दुरुपयोग कर्णालीका हिमाली जिल्लासम्म फैलिएको छ । प्रदेशमा चार वर्षमा ६२१ लागुऔषध मुद्दा दर्ता हुँदा एक हजारभन्दा बढी पक्राउ परेका छन्, जसमा सबैभन्दा धेरै १९–२५ वर्ष उमेर समूहका युवा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)