‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार
khabarhub.com · Tue Aug 04 17:14:20 GMT 2026

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा प्रहार भएको बेलायती समुद्री निगरानी निकायले जनाएको छ।
यो घटना अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी दाबी आइरहेका बेला भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)