स्थानीय तहले सहयोग नगर्दा सुकुम्वासी व्यवस्थापनमा ढिलाइः मन्त्री रावल
deshsanchar.com · Tue Aug 04 13:35:57 GMT 2026

काठमाडौँ – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्वासीको व्यवस्थापनमा ढिलाइ भइरहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)