सोलुखुम्बुमा ५० वर्षीय विश्वकर्माको हत्या, नाती पक्राउ
baahrakhari.com · Tue Aug 04 18:04:09 GMT 2026

काठमाडौं । आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय नातिलाई पक्राउ गरेको छ ।
सोलुखुम्बुमा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको आरोपमा सोलुदुधकुण्ड नगरपालिका-१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)