रसुवा बाढीको पाठ : पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली
onlinekhabar.com · Thu Aug 27 14:54:20 GMT 2026

११ भदौ, काठमाडौं । बुधबार बिहान ९ बजेतिर भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुभन्दा १२ घण्टा पहिले नै बाढी पूर्वानुमान महाशाखाले एउटा सूचना जारी गरेको थियो ।
भदौ ९ गते रातिको उक्त सूचनामा सतर्कता तह भन्दा बढी पानी परेकाले नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)