देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
khabarhub.com · Mon Jun 29 16:15:41 GMT 2026

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्यभएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)