आज राति कस्तो होला मौसम ? कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
clickmandu.com · Thu Aug 27 14:59:55 GMT 2026

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज राति (११ भदौ) को मौसमबारे जानकारी दिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने बताएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा पनि थोरै ठाउँमा पानी पर्ने र हिमपात हुने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)