एसियन गेम्स छनोट : हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
neplays.com · Mon Jun 08 06:43:53 GMT 2026
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)