समृद्ध मधेशको नेतृत्व नेपालले लिनुहुन्छ : पूर्वमन्त्री श्रेष्ठ
ratopati.com · Mon Jan 08 17:37:00 GMT 2024
बारा । पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले समृद्ध मधेसको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव नेपालले लिने बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिका– ५ बौहरीमा नेपाल रिटर्नी एसोसिएसन (समाजवादी) पार्टी प्रवेश तथा सङ्गठन विस्तारसम्वन्धि कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले समृद्ध मधेश प्रदेशको विकास र उन्नतिको नेतृत्व माधव नेपालले मात्रै लिन सक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)