भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा ग्लोबल आइएमई बैंकले ५ करोड दिने
aarthiknews.com

काठमाडौं । ग्लोबल आइएमई बैंकले भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि बैंकले उक्त सहयोग घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)