हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि
nepalviews.com · Mon Aug 31 06:01:41 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोशी खोलामा आएको विपतपछि आफ्नो कर्मचारी तथा स्वयंसेवक परिचालन गरी आफ्नो कामलाई निरन्तरता दिएको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गराउन सरकारसँगै मिलेर रेडक्रसले काम गरिरहेको सोसाइटीका अध्यक्ष डा.विशालकुमार भण्डारीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)