जलविद्युत् आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य कहाँ पुग्यो ?
baahrakhari.com · Mon Aug 31 06:04:17 GMT 2026

काठमाडौं । नेपाली सेनाले भारत, चीन र दक्षिण कोरियाका विज्ञहरूको साथ लिई बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य गरिरहेको छ ।
त्रिशूली–३ए आयोजनाको टनेलमा गएराति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)