भोटेकोशी बाढी : एनसेल फाउन्डेसनद्वारा एक करोड राहत सहयोग घोषणा
annapurnapost.com · Thu Aug 27 06:14:03 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार,राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित नागरिकको तत्काल उद्धार,राहत तथा पुनःस्थापनाका लागि सरकारको आह्वानमा सहयोग घोषणा गरिएको एनसेलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)