नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ
barnanmedia.com · Tue Aug 04 23:02:33 GMT 2026

मोरङमा महिलालाई नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ बस्ने वर्ष २५ की सोनुमा लिम्बु, मोरङको केराबारी गाउँपालिका–८ का वर्ष ५० को कमल बहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका–१० का वर्ष ३८ को डम्बर खतिवडा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)