एसीसी मेन्स प्रिमियर कपमा नेपालको विजयी सुरुवात
neplays.com · Mon Aug 31 06:07:00 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)