एसीसी पुरुष प्रिमियर कपमा नेपालको विजयी सुरुवात
nepalviews.com · Mon Aug 31 06:09:15 GMT 2026
काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ ।
बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो । ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)