कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो
barnanmedia.com · Mon Aug 31 06:03:08 GMT 2026

काठमाडौं– नेपाल प्रहरीले निरन्तर करिब ८ घण्टाको प्रयासपछि कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ ।
प्रहरीका अनुसार शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)