यस्तो छ फेसबुकमा बोलेर सर्च गर्ने तरिका
techpana.com · Sat Nov 12 16:12:48 GMT 2022
काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले फेसबुकलाई आकर्षक बनाउन पछिल्लो समय विभिन्न नयाँ फिचर समावेश गरेको छ । गत हप्ता मेटाले फेसबुक ग्रुपका लागि विशेष फिचर उपलब्ध गराउने घोषणा गरेको थियो । जसअन्तर्गत ग्रुपमा रिल अपलोड गर्ने, कन्टेन्ट व्यवस्थापन गर्न एड्मिनलाई विशेष फिचरहरू सार्वजनिक गर्ने बताएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)