५ सयभन्दा बढी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत
ekantipur.com · Wed Aug 05 00:29:04 GMT 2026

५ सयभन्दा बढी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत
मुलुकभर ५ सयभन्दा बढी सहकारी समस्यामा, ८ सयभन्दा बढी सहकारीविरुद्ध ८९४ उजुरी, संघीय सरकारले २३, प्रदेशमा बागमतीले ५ र कोशीले १ सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)