युरो र पाउन्डको घट्यो , अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो
barnanmedia.com · Wed Aug 05 00:15:59 GMT 2026

नेपाल राष्ट्र बैंकले (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)