देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने
shilapatra.com · Wed Aug 05 00:28:00 GMT 2026

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । पहाडी भू-भागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)