बेनी–जोमसोम सडकमा राति यातायात सञ्चालनमा रोक
nepalpress.com · Wed Aug 05 00:36:44 GMT 2026

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)