सुरुङमा फसेकाको उद्धारमा के प्रगति भयो ?
onlinekhabar.com · Mon Aug 31 06:07:24 GMT 2026

१५ भदौ, काठमाडौं । गत बुधबार बिहान एक्कासी आएको बाढीले रसुवा, नुवाकोटका नदी किनार क्षेत्र तहसनहस भएका छन् । बाढीले रसुवा, नुवाकोटका जलविद्युत आयोजनाका सुरुङसमेत पुरिएका छन्।
उक्त सुरुङमा ठूलो संख्यामा मान्छे रहेको आशंका गरिएको छ । बाढी आएको छैटौं दिन पुग्दा पनि ती सुरुङहरूमा उद्धारको काम हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)