चिलिमे र अपर त्रिशूली–१ को टनेलमा ३ वटा शव भेटिए
baahrakhari.com · Mon Aug 31 06:12:58 GMT 2026

काठमाडौं । खोज तथा उद्धारका क्रममा चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलमा तीनजनाको शव भेटिएको छ ।
नेपाली सेनाका अनुसार चिलिमेको टनेलमा दुई वटा शव भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)