बढ्यो अमेरिकी-अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य
himalpress.com · Wed Aug 05 00:50:14 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)