समिरप्रेरित नेपालको सहज जित
baahrakhari.com · Mon Sep 23 18:05:01 UTC 2024
काठमाडौं । समिर तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यू–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित निकालेको छ ।
सोमबार न्यू ताइपेइस्थित फू जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालको जितमा समिर नायक बने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)