सत्ता सहकार्य फेरिएपछि एमालेमा रडाको
annapurnapost.com · Wed Aug 05 01:09:04 GMT 2026

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीचको सहमतिअनुसार एमालेको भागमा कोशी, बागमती र लुम्बिनी परेका छन्। नेकपाले कर्णाली र सुदूरपश्चिम पाएको छ। गण्डकी र मधेस प्रदेशको भागबन्डा भने टुंगिन बाँकी छ।
काठमाडौं : कांग्रेस–एमाले गठबन्धन भत्किएर एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता सहकार्य बनेसँगै प्रदेश सरकार पुनर्गठनमा रस्साकसीबीच सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)