‘तनाव मत्थर, निगरानी जारी’
nepalnews.com · Wed Aug 05 01:15:26 GMT 2026

सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानग न्जमा १० साउन राति दुई समूहबीच सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि कोसीका तराई क्षेत्र हुँदै मधेस प्रदेशका विभिन्न जिल्लासम्म तनाव फैलियो। त्यस क्रममा १९ साउनसम्म चार जनाको मृत्यु भएको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा पुगेर पीडित पक्ष तथा विभिन्न समूहसँग वार्ता गरेपछि तनाव मत्थर हुँदै गएको छ। यसै सन्दर्भमा जनजीवन, पछिल्लो सुरक्षा अवस्था र क्षतिको विवरणबारे सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल , सिरहाका सुरेन्द्र पौडेल र धनुषाका प्रेमप्रसाद लुइँटेल सँग शम्भु रेग्मी ले गरेको बातचितको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)