राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै
nepalsamaya.com · Wed Aug 05 01:01:00 GMT 2026

काठमाडौं- आज राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ। आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
आज बिहान ११ बजेदेखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)