व्यवस्थापकीय कमजोरी र उपभोक्ताको अत्यधिक सञ्चयले ग्यासको अभाव
kendrabindu.com · Wed Aug 05 01:16:11 GMT 2026

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव छ। उद्योगी र विक्रेतासहित सरकार भने उपभोक्तालाई दोष दिएर ग्यास अभावको समस्याबाट पन्छिँदै आएका छन्। विगतमा जस्तै यसपालि पनि उनीहरूको उत्तर छ– उपभोक्ताले आवश्यकताभन्दा बढी जोहो गर्दा ग्यास अभाव सिर्जना भयो।
तर, उपभोक्तालाई देखाएर सरकारी निकाय, उद्योगी र विक्रेता आफ्नो कमजोरीबाट पन्छिन नमिल्ने सरोकारवालाको भनाइ छ। यसपालि निगमले पूर्वतयारी नै नगरी आधा सिलिन्डरबाट भरी सिलिन्डरमा जाँदा समस्या आएको भन्दै उपभोक्तालाई दोष दिन नमिल्ने सरोकारवालाले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)