बीजक लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह
deshsanchar.com · Wed Aug 05 00:05:43 GMT 2026

काठमाडौँ- आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)