झापामा छिमेकी पालिकाबीच सिकाइको अभ्यास
deshsanchar.com · Tue Aug 04 23:26:59 GMT 2026

झापा- आफ्ना सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छिमेकी पालिकाले अपनाएका असल अभ्यासबाट सिक्ने उद्देश्यसहित यहाँको कचनकवल गाउँपालिकाको कर्मचारी टोलीले हल्दीबारी गाउँपालिकाको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)