उद्योगीको घरमा प्रहरी छापापछि प्रदेश प्रहरी प्रमुख र उद्योगीबीच छलफल
deshsanchar.com · Tue Aug 04 22:51:12 GMT 2026

विराटनगर- विराटनगरस्थित प्रहरी कार्यालयमा मोरङका उद्योगी-व्यवसायी र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालबीच विशेष छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)