‘चुमनुब्रीको छेकम्पारमा पहिरो गएको हो, नदी थुनिएको छैन’
nepallive.com · Mon Aug 31 06:17:19 GMT 2026

काठमाडौं – गोरखामा पहिरो गएर कालीगण्डकी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार चुम क्षेत्रमा पहिरो गएको सत्य भए पनि नदी थुनिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)