भोटेकोशीका बाढी प्रभावितलाई लोमस फर्मास्युटिकल्सको ८८ लाख बराबरको औषधि तथा राहत सामाग्री सहयोग
swasthyakhabar.com · Mon Aug 31 06:16:35 GMT 2026

काठमाडौं- लोमस फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितहरूका लागि सहयोग प्रदान गरेको छ। लोमसले प्रभावित क्षेत्रमा औषधि तथा शव व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरू सहयोग प्रदान गरेको हो।
बाढीपछिको आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै लोमसले औषधि, सर्जिकल किट, शव व्यवस्थापन ब्याग र पीपीई किट लगायतका सामग्री हस्तान्तरण गरेको लोमसका निर्देशक प्रणवजंग पाण्डेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)