मुग्लिन–नारायणगढ सडकमा पहिरो: दुईतर्फी आवागमन अवरुद्ध
ratopati.com · Wed Aug 05 01:44:12 GMT 2026

काठमाडाैँ । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको (ch २४+६५०) मा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान ७:०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो। अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)