पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध
nepalnews.com · Wed Aug 05 01:43:38 GMT 2026

मुग्लिन। मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा आज बिहानदेखि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
सडकखण्डको चेनेज (२४+६५०) मा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको सडक डिभिजन भरतपुर जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)