केप भार्डेका प्रशिक्षक मोरक्कन क्लबमा
kendrabindu.com · Wed Aug 05 01:41:16 GMT 2026
मोरक्को । सानो टापुको राष्ट्र केप भार्डेलाई फिफा विश्वकपको नकआउट चरणमा पुर्याउने प्रशिक्षक बुबिस्टालाई मोरक्कोको क्लब आरएस बर्केनको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
क्लबले मंगलबार जनाएअनुसार ५६ वर्षे प्रशिक्षक बुबिस्टा (पेड्रो लेइटाओ ब्रिटो) ले अमेरिका, मेक्सिको र क्यानडामा भएको विश्वकपको डेब्यु संस्करणमै केप भार्डेलाई अन्तिम ३२ मा पुर्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)