आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Wed Aug 05 01:38:00 GMT 2026

वि.सं.२०८३ साल साउन २० गते । बुधबार । ईश्वी सन् २०२६ अगस्ट ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–सप्तमी, बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–अश्विनी, बेलुकी ७ बजेर १९ मिनेट उप्रान्त भरुणी ।
योग– शूल, बेलुकी ४ बजेर ३५ मिनेट उप्रान्त गंड । करण–भद्रा, बिहान ६ बजेर २२ मिनेट उप्रान्त बव, बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त बालव । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १८ पला ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)